प्रगतिशील लेखक संघ (प्रलेस ) प्रदेश नं १ को अध्यक्षमा तीला लेकाली

 बेलबारी, १७ चैत / प्रगतिशील लेखक संघ (प्रलेस ) प्रदेश नं १ को अध्यक्षमा मोरङ ,बेलबारीकी तीला लेकाली चुनिएकी छन् ।मोरङको बेलबारीमा हालै सम्पन्न प्रदेश सम्मेलनको बन्दसत्रले लेकालीको अध्यक्षतामा ३९ सदस्यीय कार्य समिति चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षद्धयमा राम खरेल ,दिनेश थापा, सचिवमा राजेन्द्र सर्वहारा, सह–सचिवमा अशोक खनाल र कोषाध्यक्ष सिर्जना सरोवर चयन … Continue reading प्रगतिशील लेखक संघ (प्रलेस ) प्रदेश नं १ को अध्यक्षमा तीला लेकाली